ne_tw/bible/other/prey.md

1.6 KiB
Raw Permalink Blame History

शिकार हुनु, शिकार बनाउनु

परिभाषा:

“शिकार हुनु” शब्दले सान्यतयाः खानाको निम्ति प्रयोग गरिने पशुलाई खेदिएको (मार्नलाई) कुरालाई जनाउछ।

  • आलङ्कारिक अर्थमा “शिकार हुनु” ले एउटा व्यक्‍तिबाट शक्‍तिशाली व्यक्‍तिले फाइदा उठाउनु, दुर्व्यवहार गर्नु वा अत्याचार गर्नुलाई जनाउछ।
  • मानिसहरूलाई “शिकार बनाउनु” को अर्थ तिनीहरूलाई दमन गरेर वा तिनीहरूका केही कुरा चोरेर फाइदा लिनु हो।
  • "शिकार" शब्दलाई "शिकार गरिएको जनावर" वा "शिकार गरिएको" वा "पीडित" भनेर पनि अनुवाद गर्न सकिन्छ।

(हेर्नुहोस्ः अत्याचार)

बाइबलका सन्दर्भहरूः

  • यर्मिया १२:९
  • भजनसंग्रह १०४:२१

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H0400, H0957, H0962, H2963, H2964, H5706, H5861, H7997, H7998