ne_tw/bible/other/pomegranate.md

1.8 KiB
Raw Permalink Blame History

अनार

तथ्यहरू:

अनार बाक्लो र कडा बोक्रा भएको खान योग्य रातो गुदीले ढाकेका बिउहरूले भरिएको एक प्रकारको फल हो।

  • बाहिरी भाग रातो रङको हुन्छ र बीउ वरपरको पल्प चम्किलो र रातो हुन्छ।
  • मिश्र र इस्राएल जस्ता तातो, सुख्खा हावापानी भएका देशहरूमा अनार सामान्य रूपमा उब्जाउ गरिन्छ।
  • यहवेले इस्राएलीहरूलाई प्रतिज्ञा गर्नुभयो कि कनान प्रचुर मात्रामा पानी र उर्वर माटो भएको देश हो ताकि त्यहाँ अनार सहित प्रशस्त खाद्यान्‍नहरू थिए।
  • सोलोमनको मन्दिरको निर्माणमा अनारको आकारमा काँसाको सजावट समावेश थियो।

(यो पनि हेर्नुहोस्: काँसा, कनान, मिश्र, सोलोमन, मन्दिर)

बाइबल सन्दर्भहरू:

२ राजा २५:१६-१७

व्यवस्था ८:७-८

यर्मिया ५२:२२-२३

गन्ती १३:२३-२४

गन्ती २०:५

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H7416