ne_tw/bible/other/plead.md

2.4 KiB
Raw Permalink Blame History

बिन्ती गर्नु, बिन्ती, नम्र निवेदन

तथ्यहरू:

“बिन्ती गर्नु” र “बिन्ती” ले कसैलाई केही कुरा गर्नलाई अत्यान्त जरुरीका रूपमा मागेको बुझाउँछ।” नम्र निवेदन” ले जरुरी अनुरोधलाई जनाउछ।

  • बिन्तीले प्रायः त्यो व्‍यक्‍तिले अत्यावश्यक भएको महसुस गरेको वा परमेश्‍वरले कसैलाई सहायता गर्नुभएको होस् भन्‍ने अत्याधिक चाहेको कुरालाई जनाउछ।
  • मानिसरूले तिनीहरूका मुद्दामा कृपा पाउनका लागि राजा व शासकसँग बिन्ती गर्न सक्छन्। कहिले काहीँ न्यायधिशले कसैको मुद्दामा तिनीहरूलाई निर्दोष साबित गर्न वकालत गर्छ।
  • यसलाई अनुवाद गर्ने अर्को तरिकाहरूमा “अनुनय गर्नु” वा “याचना गर्नु” वा “अनुरोध गर्नु” पर्न सक्छन्।
  • “नम्र निवेदन” लाई “जरूरी अनुरोध” वा “व्यग्र आग्रह” भनी अनुवाद गर्न सकिन्छ।
  • सन्दर्भमा यो शब्दले पैसा मागेको नजनाओस् भन्‍ने सन्दर्भमा यो स्पष्‍ट वा छैन ख्याल गर्नुहोस्।

बाइबलका सन्दर्भहरूः

  • २ कोरिन्थी ८:३-५
  • न्यायकर्ताहरू ६:३१
  • लूका ४:३९
  • हितोपदेश १८:१७

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H1777, H2603, H3198, H4941, H4994, H6279, H6293, H6664, H6419, H7378, H7379, H7775, H8199, H8467, H8469, G11890, G17930, G20650, G38700