ne_tw/bible/other/perfect.md

2.5 KiB
Raw Permalink Blame History

सिद्ध, पूर्ण

परिभाषा:

नयाँ नियममा, "पूर्ण" शब्दको अर्थ हाम्रो इसाई जीवनमा परिपक्क हुनु हो। कुनै कुरालाई पूर्ण बनाउनु भनेको उत्कृष्ट र त्रुटिरहित नभएसम्म त्यसमा काम गर्नु हो। पुरानो नियमका बलिदानहरू "सिद्ध" वा "पूर्ण" हुन आवश्यक छ, अर्थात्, कुनै दोषरहित।

  • सिद्धि र परिपक्‍क हुनुको अर्थ पापरहित होइन ख्रीष्‍टियन आज्ञाकारी छ भन्‍ने हो।
  • “सिद्ध” शब्दको अर्थ “पूर्ण” वा “पुरा” हुनु पनि हो।
  • नयाँ करारको याकूबको पुस्तकले भन्दछ, कि कठिनाइहरू सहनाले विश्‍वासीमा पूर्णता र परिपक्‍कता उत्पन्‍न गर्दछ।
  • जब ख्रीष्‍टियनहरूले बाइबल अध्ययन गर्छन् र यसको पालना गर्छन्, तिनीहरू आत्मिक रूपमा अझ सिद्ध र परिपक्‍क हुनेछन्, किनभने तिनीहरू तिनीहरूको चरित्रमा ख्रीष्‍टजस्तै हुनेछन।

अनुवादका निम्ति सुझावहरूः

  • यो शब्दलाई “विनादोष” वा “विनागलतको” वा “दोषरहित” वा “विनागल्ती” वा “कुनै गल्ति नभएको” भनी अनुवाद गर्न सकिन्छ।

बाइबलका खण्डहरूः

  • हिब्रू १२:१-३
  • याकूब ३:१-२
  • मत्ती ५:४६-४८
  • भजनसंग्रह १९:७-८

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H3632, H3634, H4359, H8003, H8503, H8537, H8549, H8552, G01990, G26750, G26760, G36470, G50460, G50470, G50480, G50500