ne_tw/bible/other/peaceoffering.md

1.9 KiB
Raw Permalink Blame History

मेलबलि

परिभाषा:

“मेलबलि” परमेश्‍वरले इस्राएलीहरूलाई चढाउनलाई आज्ञा गर्नुभएको धेरै बलिहरूमध्ये एउटा थियो। यसलाई कहिले काँही “धन्यवादको बलि “वा “संगति बलि” पनि भनिन्थ्यो।

  • यस बलिमा खोटरहित पशुको बलिदान, वेदीमा पशुको रगत छर्कने, र पशुको बोसो जलाउने, साथै बाँकी पशुलाई छुट्टै जलाउने कुराहरू पर्थ्यो।
  • यो बलिमा दुवै अखमिरी र खमिरी रोटी थपिन्थ्यो, जसलाई जलिरहेको बलिमाथि जलाइन्थ्यो।
  • पूजाहारी र बलि चढाउनेलाई बलि चढाइएको थोक बाँडेर खाने अनुमति थियो।
  • यो बलिले परमेश्‍वर र उहाँका मानिसहरू बिचको सङ्गतिको सङ्केत गर्छ।

(यो पनि हेर्नुहोस्: होमबलि, सङ्गति, मेलबलि, अन्‍नबलि, पुजारी, बलिदान, अखमिरी रोटी)

​बाइबल सन्दर्भहरू:

१ शमूएल १३:८-१०

इजकिएल ४५:१६-१७

यहोशू ८:३०-३२

लेवी ९:३-५

हितोपदेश ७:१३-१५

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H8002