ne_tw/bible/other/patriarchs.md

1.2 KiB
Raw Permalink Blame History

पुर्खाहरू

परिभाषा:

पुरानो करारमा “पुर्खाहरू” भन्‍नाले यहुदीका संस्थापकहरू अब्राहाम, इसहाक र याकूबलाइ जनाउछ।

  • यसले इस्राएलका १२ कुलहरुको १२ जना पुर्खाहरू बन्‍ने याकूबका छोराहरूलाई पनि जनाउछ।
  • “पुर्खा” शब्दको अर्थ “पूर्वज” सँग मिल्छ, तर यसले विशेष गरी मानिसको समूहका धेरै परिचित अगुवाहरूलाई जनाउछ।

(हेर्नुहोस्ः पितापुर्खा, पिता, पूर्वज)

​बाइबल सन्दर्भहरू:

प्रेरित २:२९-३१

प्रेरित ७:६-८

प्रेरित ७:९

एज्रा ३:१२-१३

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H0001, H7218, G39660