ne_tw/bible/other/patient.md

1.9 KiB
Raw Permalink Blame History

धैर्य, धैर्यता, अधैर्य

परिभाषा:

“धैर्य” र “धैर्यता” ले कठिन परिस्थितिहरूमा सहनु वा दृढ रहनुलाई जनाउछ। प्रायः धैर्यतामा प्रतिक्षा पर्छ।

  • जब मानिसहरूले कसैसित धैर्य धारण गर्छन्, यसको अर्थ तिनीहरुले त्यो व्यक्‍तिलाई माया गर्दैछन्, र त्यो व्यक्‍तिसँग भएको दोषलाई क्षमा दिँदैछन् भन्‍ने हुन्छ।
  • कठिनाइहरूको सामना गर्दा र एक अर्कामा धैर्य धारण गर भनी परमेश्‍वरका मानिसहरूलाई बाइबलले सिकाउँछ।
  • मानसहरू दण्ड पाउने तोग्यका पापीहरू भए तापनि उहाँको दयाको कारणले परमेश्‍वर मानिसरूसँग धैर्यवान हुनुहुन्छ।

(हेर्नुहोस्ः  खप्‍नुक्षमा, धैर्य)

​बाइबल सन्दर्भहरू:

१ पत्रुस ३:२०

२ पत्रुस ३:८-९

हिब्रू ६:११-१२

मत्ती १८:२८-२९

भजनसंग्रह ३७:७

प्रकाश २:२

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H0750, H0753, H2342, H3811, H6960, H7114, G04200, G04630, G19330, G31140, G31150, G31160, G52780, G52810