ne_tw/bible/other/palm.md

1.7 KiB
Raw Permalink Blame History

खजूर

परिभाषा:

“खजूर” शब्दले लामो र नरम पङ्खाको संरचनामा पातैपात भएका अग्लो रूखलाई जनाउछ।

  • बाइबलमा सामान्यतयाः “खजूर” भनिने फल फलाउने किसिमको खजूरलाई खजुरको रूख भनी जनाउछ।
  • येशू गधामा चढेर येरूशलेम प्रवेश गरिरहनु हँदा, मानिसहरुले उहाँको अगि-अगि जमिनमा खजुरको हाँगाहरु बिछ्याएका थिए।
  • खजुरका हाँगाहरुले शान्ति र विजय उत्सवको संकेत गर्थे।
  • याद रहोस् अङ्ग्रजी भाषामा “पाल्म” को अर्थ हत्केला पनि हुन्छ। कुनचाहिँ अर्थ भन्‍न खोजिएको हो भन्‍ने सन्दर्भले नै स्पष्‍ट पार्नेछ।

(यो पनि हेर्नुहोस्: गधा, यरूशलेम, शान्ति)

बाइबलका खण्डहरूः

​बाइबल सन्दर्भहरू:

१ राजा ६:२९-३०

इजकिएल ४०:१४-१६

यूहन्‍ना १२:१२-१३

गन्ती ३३:९

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H3712, H8558, H8560, H8561, G54040