ne_tw/bible/other/ordain.md

2.4 KiB
Raw Permalink Blame History

आदेश, नियुक्त, अध्यादेश, धेरै पहिले योजना गरिएको, तयार

परिभाषा:

नियुक्त गर्नु भनेको कुनै व्‍यक्‍तिलाई औपचारिक रूपमा बिशेष भूमिकामा नियुक्त गर्नु हो। यसले औपचारिक रूपमा नियम बनाउनु वा आदेश दिनु भन्‍ने कुरालाई पनि जनाउँछ।

  • “नियुक्त गर्नु” भन्‍ने शब्दले प्राय कुनै व्‍यक्‍तिलाई पूजाहारी, सेवक, वा गुरूको रूपमा नियुक्त गर्ने कुरालाई जनाउँछ।
  • परमेश्‍वरले हारून र उनको वंशलाई पुजाहारीहरू हुनको निम्ति नियुक्त गर्नुभयो।
  • यसबाट कुनै कुरालाई विधिवत रूपमा शुरू गर्नु वा स्थापना गर्नु भन्‍ने कुरा पनि बुझिन्छ, जस्तै कुनै धार्मिक समारोह वा प्रतिज्ञा पत्र।
  • सन्दर्भ अनुसार, “नियुक्त गर्नु” भन्‍ने शब्दलाई “जिम्मा लगाउनु” वा “नियुक्ती दिनु” वा “आदेश दिनु” वा “नियम बनाउनु” वा “स्थापना गर्नु” भनेर पनि अनुवाद गर्न सकिन्छ।

(यो पनि हेर्नुहोस्: आदेश, करार, आदेश, कानून, कानून, पुजारी)

बाइबल सन्दर्भहरू:

१ राजा १२:३१-३२

२ शमूएल १७:१३-१४

प्रस्थान २८:४०-४१

गन्ती ३:३

भजनसंग्रह १११:७-९

शब्द तथ्याङ्क H3245, H4390, H6186, H6213, H6680, H7760, H8239, G12990, G25250, G42700, G42820