ne_tw/bible/other/noble.md

1.4 KiB
Raw Permalink Blame History

कुलीन, कुलीन व्यक्ति, राजकीय अधिकृत

परिभाषा:

“कुलीन” शब्दले केही उत्कृष्‍ट वा उच्‍च गुणस्तरलाई जनाउँछ । “कुलीन व्यक्ति” कुनै उच्‍च राजनैतिक वा सामाजिक वर्गमा पर्ने व्यक्ति हो ।

  • कुलीन व्यक्‍ति राज्यको अधिकृत वा राजाको नजिकको सेवक हुन्थ्यो ।
  • “कुलीन व्‍यक्‍ति”लाई “राजाको अधिकृत” वा “सरकारी अधिकृत” भनेर पनि अनुवाद गर्न सकिन्छ ।

बाइबलका सन्दर्भहरूः

शब्द विवरणः

  • Strongs: H0117, H1419, H2715, H3358, H3513, H5057, H5081, H6440, H6579, H7261, H8282, H8269, G09370, G21040