ne_tw/bible/other/newmoon.md

1.6 KiB
Raw Permalink Blame History

नयाँ जुन (औंसी)

परिभाषा:

“नयाँ जुन” भनेको जुनले यो पृथ्वीको कक्षलाई घुम्‍न सुरू गर्दा देखिने पहिलो वा सुरूवातको अवस्था हो। यस अवस्थामा जुन पूर्णरूपमा अँध्यारो हुन्छ वा यसको किनारमा अर्द्धचन्द्र आकारको सानो चम्किलो प्रकाश हुन्छ।

  • बाइबलमा, “नयाँ जुन” ले त्यो किनारमा अर्द्धचन्द्र आकारको सानो चम्किलो प्रकाश भएको अवस्थालाई जनाउँछ।
  • इस्राएलीहरूले तुरही बजाएर नयाँ जुनको चाड मनाउँथे।
  • बाइबलमा धेरैपटक यो शब्दले “महिनाको सुरूवात” भनेर जनाउँछ।

(यो पनि हेर्नुहोस्: महिना, पृथ्वी, चाड, सिङ, भेडा)

​बाइबल सन्दर्भहरू:

१ इतिहास २३:३१

१ शमूएल २०:५

२ राजा ४:२३-२४

इजकिएल ४५:१६-१७

यशैया १:१२-१३

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H2320, G33760, G35610