ne_tw/bible/other/neighbor.md

2.1 KiB
Raw Permalink Blame History

छिमेकी

परिभाषा:

छिमेकी भनेको सामान्यतया हाम्रा नजीक बस्‍ने मानिसहरू हुन्। यसले सामान्यतया त्यस्तो व्‍यक्‍तिलाई पनि जनाउँछ जो एउटै समुदाय वा समूहमा बसोबास गर्दछन्।

  • छिमेकी शब्दले त्यस्तो व्‍यक्‍तिलाई जनाउँछ जो हाम्रो समुदायको एउटा भाग भएको हुनाले हामी तिनीहरूको सुरक्षा गर्न चाहन्छौँ र दयापूर्ण व्यवहार गर्छौँ।
  • नयाँ नियममा असल सामरीको कथामा, येशूले सांकेतिक रूपमा “छिमेकी” शब्दको प्रयोग गरी, सारा मानव जाती र हामीले शत्रु भनेर मानेका सबैलाई पनि यसमा समावेश गर्नुभएको छ।
  • सम्भव भए यसलाई “नजिकमा बस्‍ने व्‍यक्‍ति” भनेर अनुवाद गर्दा उत्कृष्‍ट हुन्छ।

(यो पनि हेर्नुहोस्: विरोधी, दृष्टान्त, मानिसहरू समूह, सामरिया)

​बाइबल सन्दर्भहरू:

प्रेरित ७:२६-२८

एफिसी ४:२५-२७

गलाती ५:१४

याकूब २:८

यूहन्‍ना ९:८-९

लूका १:५८

मत्ती ५:४३

मत्ती १९:१९

मत्ती २२:३९

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H5997, H7138, H7453, H7468, H7934, G10690, G20870, G40400, G41390