ne_tw/bible/other/member.md

1.8 KiB
Raw Permalink Blame History

सदस्य, शरिरको अगंहरू

परिभाषा:

“अङ्ग” भन्‍ने शब्दले कुनै जटिल वस्तु वा समूहको एक अंशलाई जनाउँछ।

  • नयाँ करारले ख्रीष्‍टियानहरूलाई ख्रीष्‍टको शरीरका “अङ्गहरू” भन्दछ। ख्रीष्‍टमा विश्‍वासगर्नेहरू धेरै अङ्गहरूबाट बनेको समूहका सदस्य हुन्।
  • येशू ख्रीष्‍ट शरीरको “शिर” हुनुहुन्छ अनि प्रत्येक विश्‍वासीहरू उक्त्त शरीरका अङ्गहरू हुन्। पवित्र आत्माले शरीरलाई राम्ररी काम गर्न सहायता गर्न प्रत्येक अङ्गलाई एउटा विशेष भूमीका दिनुहुन्छ ।
  • यहूदी सभा र फरिसीहरूका समूहमा सहभागी हुने व्यक्त्तिहरूलाई पनि यस्ता समूहका “सदस्यहरू” भनिन्छ।

(यो पनि हेर्नुहोस्: शरीर, फरिसी, परिषद)

​बाइबल सन्दर्भहरू:

१ कोरिन्थी ६:१५

१ कोरिन्थी १२:१४-१७

गन्ती १६:२

रोमी १२:५

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H1004, H1121, H3338, H5315, H8212, G10100, G31960, G36090