ne_tw/bible/other/meek.md

1.5 KiB
Raw Permalink Blame History

विनम्र, विनम्रता

परिभाषा:

“विनम्र” भन्‍ने शब्दले भद्र, अधीनमा रहने, र अन्याय सहन तयार व्‍यक्‍तिलाई जनाउँछ। विनम्रता भनेको कठोरता वा बलजफतको अवस्थामा समेत् भद्र वा नम्र रहने क्षमता हो।

  • विनम्रता प्रायः नम्रतासँग सम्बन्धित छ।
  • यो शब्दलाई “भद्र” वा “नम्र चालको” वा” मिजासिलो” का रूपमा पनि अनुवाद गर्न सकिन्छ।
  • “विनम्रता” भन्‍ने शब्दलाई “भद्रता” वा “नम्रता” का रूपमा पनि अनुवाद गर्न सकिन्छ।

(यो पनि हेर्नुहोस्: नम्र)

​बाइबल सन्दर्भहरू:

१ पत्रुस ३:१५-१७

२ कोरिन्थी १०:१-२

२ तिमोथी २:२५

मत्ती ५:५

मत्ती ११:२९

भजनसंग्रह ३७:११

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H6035, H6037, G42350, G42360, G42390, G42400