ne_tw/bible/other/mealoffering.md

1.0 KiB
Raw Permalink Blame History

अन्‍न बलि

परिभाषा:

“भोजनबलि ” वा “अन्‍नबलि” भनेको अन्‍नको पीठोबाट बनेको अन्‍न वा रोटीको रूपमा परमेश्‍वरलाई चढाइने बलिदान थियो।

"भोजन" शब्दले पीठोमा पिसेको अन्‍नलाई बुझाउँछ।

पिठोलाई पानी वा तेलमा मिसाएर सपाट रोटी बनाउन सकिन्छ। कहिलेकाहीँ रोटीको माथि तेल फैलिन्थ्यो।

(यो पनि हेर्नुहोस्: होमबलि, अन्‍न ,बलिदान)

​बाइबल सन्दर्भहरू:

इजकिएल ४४:३०-३१

योएल २:१४

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H4503, H8641