ne_tw/bible/other/magistrate.md

1.3 KiB
Raw Permalink Blame History

न्यायीक अधिकारी

परिभाषा:

न्यायीक अधिकारी एक  नियुक्त अधिकारी हो जसले न्यायाधीशको रूपमा काम गर्दछ र कानूनको मामिलाहरूको निर्णय गर्दछ।

बाइबल समयमा, न्यायीक अधिकारीले पनि मानिसहरूबीचको विवाद सुल्झाउने गर्थे।

सन्दर्भमा निर्भर गर्दै, यस शब्दलाई अनुवाद गर्ने तरिकाहरूमा "शासक न्यायाधीश" वा "कानूनी अधिकारी" वा "शहर नेता" समावेश हुन सक्छ।

(यो पनि हेर्नुहोस्: न्यायाधीश, कानून)

​बाइबल सन्दर्भहरू:

प्रेरित १६:२०

प्रेरित १६:३५

दानिएल ३:१-२

लूका १२:५८

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H8200, H8614, G07580, G47550