ne_tw/bible/other/lust.md

2.2 KiB
Raw Permalink Blame History

वासना, कामना, जोश, इच्छा

परिभाषा:

कामुकता भनेको विशेष गरी पापी वा अनैतिक कुराको चाहाको प्रसंगमा हुने प्रबल चाहनालाई देखाउन प्रयोग गरिने शब्द हो।

बाइबलमा, "कामुकता" ले सामान्यतया आफ्नो जीवनसाथी बाहेक अरू कसैको लागि यौन इच्छालाई बुझाउँछ।

कहिलेकाहीँ यो शब्दलाई मूर्तिपूजा गर्ने सन्दर्भमा लाक्षणिक अर्थमा प्रयोग गरिन्थ्यो।

सन्दर्भमा निर्भर गर्दै, "कामना" लाई "गलत इच्छा" वा "बलियो इच्छा" वा "गलत यौन इच्छा" वा "बलियो अनैतिक इच्छा" वा "पाप गर्ने तीव्र इच्छा" को रूपमा अनुवाद गर्न सकिन्छ।

"इच्छाको पछि लाग्‍नु " वाक्यांशलाई "गलत इच्छा" वा "अनैतिक रूपमा सोच्‍नु" वा "अनैतिक इच्छा" भनेर अनुवाद गर्न सकिन्छ।

(यो पनि हेर्नुहोस्: व्यभिचार, झूटा देवता)

​बाइबल सन्दर्भहरू:

१ यूहन्‍ना २:१६

२ तिमोथी २:२२

गलाती ५:१६

गलाती ५:१९-२१

उत्पत्ती ३९:७-९

मत्ती ५:२८

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H0183, H0185, H0310, H1730, H2181, H2183, H2530, H5178, H5375, H5689, H5691, H5869, H7843, G07660, G19370, G19390, G22370, G37150, G38060