ne_tw/bible/other/lowly.md

1.5 KiB
Raw Permalink Blame History

नम्र, नम्रता

परिभाषा:

"नम्र" र "नम्रता" शब्दहरूले गरिब हुनु वा निम्‍न हैसियत भएको जनाउँछ। नम्र हुनु भनेको नम्र हुनुको अर्थ पनि हुन सक्छ।

येशूले आफैँलाई नम्र पारेर तल्लो वा सानो प्रतिष्‍ठाको मानिस तथा सेवक बनाउनुभयो।

उहाँको जन्म नै नम्र किसिमको थियो किनकि उहाँ दरबारमा जन्मिनुभएन, तर गोठमा जन्मिनुभयो।

“नम्रता” को निम्ति अर्को शब्द भनेको “शिष्‍ट” पनि हुन्छ।

नम्र स्वभाव हुनु भनेको अहंकारको विपरित हो।

(यो पनि हेर्नुहोस्: नम्र, गर्व)

​बाइबल सन्दर्भहरू:

प्रेरित २०:१९

इजकिएल १७:१४

लूका १:४८-४९

रोमी १२:१६

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H6041, H6819, H8217, G50110, G50120, G50140