ne_tw/bible/other/locust.md

2.5 KiB
Raw Permalink Blame History

सलह

तथ्यहरू:

“सलह” भन्‍ने शब्दले ठूलो किसिमको उड्ने फटेङ्ग्रालाई बुझाउँछ र कहिलेकाहीँ ती एकसाथ ठूलो समूहमा अर्थात् बथानमा देखिन्छन् र ती अति नै विनाशकारी हुन्छन् र आफ्नो मार्गमा आएका सबै तरकारीहरूलाई यसले नष्‍ट गरिदिन्छ।

सलह तथा यस्ता फटेङ्ग्राहरू ठूला हुन्छन् र ती सिधा पखेँटा भएका लामा अकारका पछिल्लतिर जोर्नी भएका र खुट्टाहरू हुने कीराहरू हुन् र त्यसले गर्दा ती लामो दूरीसम्म उफ्रिन सक्छन्।

पुरानो नियमभरि नै यस्ता सलहहरूलाई बालीनाली तथा पशुहरू नष्‍ट गर्ने विपत्तिको रूपमा देखाइएको छ।

परमेश्‍वरले मिश्रीहरूको विरुद्ध दश विपत्तिहरूमध्ये एउटा यो पनि पठाउनुभएको थियो।

बप्‍तिस्मा दिने यूहन्‍नाको लागि सलह मुख्य भोजन थियो भनी नयाँ नियममा उल्लेख गरिएको छ।

(अनुवाद सुझावहरू: नामहरू कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: बन्दी, मिश्र, इस्राएल, बप्तिसमा दिने यूहन्‍ना, विपत्ती)

​बाइबल सन्दर्भहरू:

२ इतिहास ६:२८

व्यवस्था २८:३८-३९

प्रस्थान १०:३-४

मर्कूस १:६

हितोपदेश ३०:२७-२८

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H0697, H1357, H1462, H1501, H2284, H3218, H5556, H6767, G02000