ne_tw/bible/other/livestock.md

2.0 KiB
Raw Permalink Blame History

पशुधन, जनावर

तथ्यहरू:

शब्दावली “पाल्तु पशुहरू,” ले ती जनावरहरूलाई सङ्केत गर्दछ जुन मासु खान तथा अन्य प्रयोगकारी उत्पादनको निम्ति प्रयोग गरिन्छ। कतिपय यस्ता पशुहरूलाई काम गर्ने पशुहरूका रूपमा पनि तालिम दिइन्छ।

यस्ता किसिमका पाल्तु पशुहरूमा भेडा, बाख्रा, गाई गोरु, घोडाहरू तथा गधाहरू पर्छन्।

बाइबलीय समयमा, एउटा व्‍यक्‍तिको सम्पत्तिलाई ऊसँग भएको पशुहरूका आधारमा तौल्ने गरिन्थ्यो।

यस्ता उत्पादनशील पशुहरूलाई ऊन, दूध, चिज, घिऊ, लत्ता कपडा आदिको निम्ति प्रयोग गरिन्छ।

यसलाई “पालिने पशुहरू” भनेर पनि अनुवाद गर्न सकिन्छ।

(अनुवाद सुझावहरू: नामहरू कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: गाई, गोरु, गधा, बाख्रा, घोडा, भेडा)

​बाइबल सन्दर्भहरू:

२ राजा ३:१५-१७

उत्पत्ती ३०:२९

यहोशू १:१४-१५

नहेम्याह ९:३६-३७

गन्ती ३:४१

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H0929, H4399, H4735