ne_tw/bible/other/laborpains.md

1.8 KiB
Raw Permalink Blame History

प्रसव पीडा, प्रसव पीडा, प्रसव पीडा, प्रसवको पीडा

परिभाषा:

एउटी महिला जो "प्रसवमा छ" आफ्नो बच्चाको जन्म सम्मको पीडाको अनुभव गरिरहेकी छिन्। यिनलाई प्रसव दुखाइ भनिन्छ।

गलातीहरूलाई लेखेको पत्रमा, प्रेरित पावलले आफ्ना सँगी विश्‍वासीहरूलाई ख्रीष्टजस्तै बन्‍न मदत गर्ने आफ्नो तीव्र प्रयासको वर्णन गर्न यो शब्द लाक्षणिक रूपमा प्रयोग गरे।

आखिरी दिनहरूमा प्रकोपहरू कसरी बढ्दो आवृत्ति र तीव्रताका साथ हुनेछन् भनेर वर्णन गर्नको लागि प्रसव पीडाहरूको समानता पनि बाइबलमा प्रयोग गरिएको छ।

(यो पनि हेर्नुहोस्: श्रम, अन्तिम दिन)

​बाइबल सन्दर्भहरू:

१ शमूएल ४:१९-२०

गलाती ४:१९

यशैया १३:८

यर्मिया १३:२१

भजनसंग्रह ४८:६

रोमी ८:२२

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H2342, H3018, H3205, H5999, H6887, G34490, G49440, G56040, G56050