ne_tw/bible/other/kin.md

1.9 KiB
Raw Permalink Blame History

नातेदार, सन्तान, कुटुम्ब, नजिकको नातेदार

परिभाषा:

"नातेदार" शब्दले कसैको रगतको नाता भएको, एउटा समूहको रूपमा मानिने व्यक्तिलाई बुझाउँछ । "नजिको नातेदार” ले विशेष गरी पुरुष नातेदारलाई जानउँछ ।

  • "नातेदार" बुबाआमा र सहोदर दाजुभाइजस्ता नजिको नातेदारलाई मात्र जनाउँछ वा यसले काका, काकी वा उनीहरूका छोराछोरीहरूजस्ता अलि टाढाका नातेदारहरूलाई पनि समेट्न सक्छ ।
  • प्राचीन इस्राएलमा, यदि कुनै मान्छे मर्‍यो भने, उसको नजिकको पुरुष नातेदारले उसको विधवालाई विवाह गर्ने, सम्पत्तिको रेखदेख गर्ने तथा उसको वंशलाई कायम राख्‍ने अपेक्षा गरिन्थ्यो ।
  • यो "नातेदार" शब्दलाई "आफन्त" वा "परिवार सदस्य" भनी अनुवाद गर्न सकिन्छ ।

शब्द विवरणः

शब्द विवरणः

  • Strongs: H0251, H1350, H4129, H4130, H7138, H7607, G47730