ne_tw/bible/other/judgeposition.md

2.3 KiB
Raw Permalink Blame History

न्यायकर्ता

परिभाषा:

नागरिक, कानुनी वा आत्मिक विषयहरूमा के ठिक र के बेठिक भनी निधो गर्ने व्यक्‍ति नै न्यायकर्ता हो।

  • बाइबलमा अक्सर परमेश्‍वरलाई न्यायकर्ता भनी उल्लेख गरिएको छ, किनकि उहाँ एक सिद्ध न्यायकर्ता हुनुहुन्छ जसले के ठिक र के बेठिक हो भन्‍ने विषयमा अन्तिम निर्णय गर्नुहुन्छ।
  • इस्राएलीहरू प्रतिज्ञात देशमा प्रवेश गरेपछि र तिनीहरूका बिचमा राजाहरू हुनुभन्दा पहिले परमेश्‍वरले सङ्कष्‍टको घडीमा तिनीहरूलाई अगुवाइ गर्न न्यायकर्ताहरू नियुक्‍त गर्नुभयो। अक्सर न्यायकर्ताहरूले इस्राएलीहरूलाई तिनीहरूका शत्रुहरूबाट छुटाउँथे।
  • सन्दर्भको आधारमा "न्यायाधीश" शब्दलाई "निर्णयकर्ता" वा "नेता" वा "उत्पादक" वा "राज्यपाल" पनि भन्‍न सकिन्छ।

(हेर्नुहोस्ः गर्भनर, न्यायकर्ता, न्याय)

बाइबलका सन्दर्भहरूः

  • २ तिमोथी ४:६-८
  • लूका ११:१८-२०
  • लूका १२:१३-१५
  • लूका १८:१-२
  • मत्ती ५:२५-२६
  • रूथ १:१-२

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H0148, H0430, H1777, H1778, H1779, H1781, H1782, H6414, H6416, H6419, H8199, G03500, G12520, G13480, G29190, G29220, G29230