ne_tw/bible/other/integrity.md

2.1 KiB
Raw Permalink Blame History

सत्यनिष्‍ठा

परिभाषा:

“सत्यनिष्‍ठा” शब्दले दृढ नैतिक सिद्धान्तहरू र व्यवहार भएको इमान्दारीलाई जनाउँछ।

  • सत्यनिष्‍ठ हुनुको अर्थ कसैले नहेर्दा पनि इमान्दार र ठिक हुने रोजाइ गर्नु पनि हो।
  • खराबी गर्न इन्कार गरी परमेश्‍वरको आज्ञा मान्‍न छनौट गर्दा योसेफ र दानिएलजस्ता बाइबलका केही पात्रहरूले सत्यनिष्‍ठा देखाए।
  • भ्रष्‍ट र बेइमान भई धनी हुनुभन्दा सत्यनिष्‍ठ भई गरिब हुनु नै बेस हो भनी हितोपदेशको पुस्तकले बताउँछ।

अनुवादका लागि सुझावहरू

  • शब्द “सत्यनिष्‍ठा” लाई “इमान्दारी” वा “नैतिक सोझोपन” वा “सत्यतापूर्वक गरिने व्यवहार” वा “भरोसायोग्य, इमान्दार ढाँचामा गरिने काम” भनी अनुवाद गर्न सकिन्छ।

(हेर्नुहोस्ः दानिएल, योसेफ (पुरानो नियम))

बाइबलका सन्दर्भहरू

१ राजा ९:४

अय्यूब २:३

अय्यूब ४:६

हितोपदेश १०:८-९

भजनसंग्रह २६:१-३

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H3476, H6664, H6666, H8535, H8537, H8537, H8538, H8549, G45870