ne_tw/bible/other/household.md

1.5 KiB
Raw Permalink Blame History

घराना

परिभाषा:

“घराना” शब्दले एउटा घरमा सँगसँगै बस्‍ने सबै मानिसहरूलाई जनाउँछ। यसमा परिवारका सदस्यहरूसाथै घरका नोकरहरू पनि पर्छन्।

  • कसैले घरानाको प्रबन्ध गर्छ भने यसमा नोकरहरूलाई निर्देशन दिनेसाथै सम्पत्तिको हेरचाह गर्ने कुरा पनि पर्छ।
  • कहिले काहीँ “घराना” ले आलङ्कारिक रूपमा कसैको पुरै पारिवारिक वंशलाई जनाउन सक्छ, खास गरी उसका सन्तानहरूलाई।

(हेर्नुहोस्ः घर)

बाइबलका सन्दर्भहरूः

  • प्रेरित ७:९-१०
  • गलाती ६:९-१०
  • उत्पत्ति ७:१-३
  • उत्पत्ति ३४:१८-१९
  • मत्ती १०:२४-२५
  • मत्ती १०:३४-३६
  • फिलिप्पी ४:२१-२३

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H1004, H5657, G23220, G36090, G36140, G36150, G36160, G36230, G36240