26 lines
1.7 KiB
Markdown
26 lines
1.7 KiB
Markdown
# घोडचढीहरू
|
||
|
||
## परिभाषा:
|
||
|
||
बाइबलको समयमा “घोडचढीहरू” ले युद्धमा घोडा चढेर जाने मानिसहरूलाई जनाउँथ्ये।
|
||
|
||
* घोडाले तान्ने रथहरूमा चढ्ने योद्धाहरूलाई पनि “घोडचढीहरू” भनिएको हुन सक्छ, यद्यपि साधारणतया यस शब्दले वास्तवमा घोडाहरूमाथि चढ्ने मानिसहरूलाई जनाउँछ।
|
||
* युद्धमा घोडाहरूको प्रयोग गर्नुले यहोवेमाथि नभई तिनीहरूले आफ्नै शक्तिमाथि भर परेको जनाउने भएकोले इस्राएलीहरूले धेरै घोडचढीहरूको प्रयोग गरेनन्।
|
||
* यस शब्दलाई “घोडा चढ्नेहरू” वा “घोडामाथि बस्ने मानिसहरू” भनेर पनि अनुवाद गर्न सकिन्छ।
|
||
|
||
(हेर्नुहोस्ः <u>रथ, घोडा</u>)
|
||
|
||
## बाइबलका सन्दर्भहरूः
|
||
|
||
<u>१ राजा १:५</u>
|
||
|
||
<u>दानिएल ११:४०-४१</u>
|
||
|
||
<u>प्रस्थान १४:२३-२५</u>
|
||
|
||
<u>उत्पत्ती ५०:७-९</u>
|
||
|
||
## शब्द तथ्याङ्कः
|
||
|
||
स्ट्रोंग्सः H6571, H7395, G24600
|