ne_tw/bible/other/horror.md

1.3 KiB
Raw Permalink Blame History

त्रास,डरलाग्दो, डरलाग्दो वस्तु

परिभाषा:

शब्द “त्रास ” ले डर र आतङ्कको ज्यादै तीव्र अनुभूतिलाई जनाउँ। त्रासको अनुभव गरिरहेको व्‍यक्‍तिलाई “त्रसित” भएको भनिन्छ।

  • त्रास सामान्य डरभन्दा बढी नाटकीय र तीव्र हुन्छ।
  • साधारणतया कोही त्रसित हुँदा ऊ स्तब्ध हुन्छ वा उसले आघात महसुस गर्छ ।

(हेर्नुहोस्ः डर, त्रास)

बाइबलका सन्दर्भहरूः

व्यवस्था २८:३७

इजकिएल २३:३३

यर्मिया २:१२-१३

अय्यूब २१:४-६

भजनसंग्रह ५५:५

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H1091, H1763, H2189, H4032, H4923, H5892, H6343, H6427, H7588, H8047, H8074, H8175, H8178, H8186