ne_tw/bible/other/hooves.md

1.7 KiB
Raw Permalink Blame History

खुर

तथ्यहरू:

यी शब्दहरूले ऊँट, गाईबस्तु, मृग, घोडा, गधा, सुँगुर, गोरु, भेडा र बाख्राजस्ता जनावरहरूका खुट्टाको तल्लो भागलाई ढाक्‍ने कडा सामग्रीलाई जनाउँछन्।

  • जनावर हिँड्दा त्यसका खुरहरूले त्यसलाई सुरक्षा दिन्छन्।
  • केही जनावरहरूका खुरहरू दुई भागमा चिरिएका हुन्छन् भने केहीका हुँदैनन्।
  • खुर चिरिएका र चपाएर खाने जनावरहरू खानलाई शुद्ध थिए भनी परमेश्‍वरले इस्राएलीहरूलाई भन्‍नुभयो। यसमा गाईबस्तु, भेडा, मृग र गोरु पर्थ्यो।

(हेर्नुहोस्ः अज्ञात शब्दहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः ऊँट, गाई, साँढे, गधा, बाख्रा, सुँगुर, भेडा)

बाइबलका सन्दर्भहरूः

व्यवस्था १४:६

इजकिएल २६:९-११

लेवी ११:४

भजनसंग्रह ६९:३१

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H6119, H6471, H6536, H6541, H7272