ne_tw/bible/other/holycity.md

1.3 KiB
Raw Permalink Blame History

पवित्र सहर

परिभाषा:

बाइबलमा पदावली “पवित्र सहर” ले यरूशलेम सहरलाई जनाउँछ।

  • प्राचीन यरूशलेम सहरसाथै परमेश्‍वर बस्‍नुहुने र आफ्ना मानिसहरूका बिचमा उहाँले शासन गर्ने नयाँ स्वर्गीय यरूशलेमलाई जनाउन यसको उल्लेख गरिएको छ।
  • यसलाई “पवित्र” र “सहर” शब्दलाई जोडेर पनि अनुवाद गर्न सकिन्छ, जस्तो बाँकी अनुवादमा गरिएको छ।

(हेर्नुहोस्ः स्वर्ग, पवित्र, यरूशलेम)

बाइबलका सन्दर्भहरूः

  • मत्ती ४:५-६
  • मत्ती २७:५१-५३
  • प्रकाश २१:१-२
  • प्रकाश २१:९-१०
  • प्रकाश २२:१८-१९

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H5892, H6944, G00400, G41720