ne_tw/bible/other/hail.md

2.5 KiB
Raw Permalink Blame History

असिना

तथ्यहरू:

यो शब्दले सामान्यतया आकाशबाट खस्‍ने जमेको पानीको गाँठलाई जनाउँछ। अङ्ग्रेजीमा उस्तै उच्चाहरण  भए तापनि, अर्कै शब्द, "हेल" कसैलाई अभिवादन गर्न प्रयोग गरिन्छ र यसको अर्थ हो, "हेलो" वा "तपाईंलाई अभिवादन।"

  • आकाशबाट खस्‍ने बरफको सानो डल्लो वा ढिक्‍कोलाई असिनाको गेडो पनि भनिन्छ।
  • साधारणतय असिना सानो हुन्छ (केही सेन्टिमिटर मात्र चौडा), तर कहिले काहीँ असिना २० सेन्टिमिटर चौडा र एक किलोग्रामभन्दा बेसी तौल भएको पनि पाइएको छ।
  • नयाँ करारमा प्रकाशको पुस्तकले ५० किलोग्राम तौल भएका विशाल असिनाहरूको उल्लेख गर्दछ। परमेश्‍वरले अन्त्यको समयमा मानिसहरूको दुष्‍टताको लागि तिनीहरूको न्याय गर्नुहुँदा उहाँले पृथ्वीमा यी असिनाहरू बर्साउनुहुन्छ।
  • पुरानो अङ्ग्रेजीमा औपचारिक अभिवादन शब्द "असिना" को शाब्दिक अर्थ "आनन्द" हो र यसलाई "अभिवादन!" भनेर अनुवाद गर्न सकिन्छ। वा "नमस्ते!"

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई अनुवाद गर्नुहोस्)

बाइबल सन्दर्भहरू:

मत्ती २७:२९

मत्ती २८:८-१०

भजनसंग्रह ७८:४८

भजनसंग्रह १४८:८

प्रकाश ८:७

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H0068, H0417, H1258, H1259, G54630, G54640