ne_tw/bible/other/guiltoffering.md

1.5 KiB
Raw Permalink Blame History

दोषबलि

परिभाषा:

दोषबलि एउटा भेटी वा बलिदान थियो । इस्राएलीहरूले संयोगवश गलत काम (जस्तैः परमेश्‍वरलाई अनादर गर्नु वा अर्को व्‍यक्‍तिको सम्पत्तिमा क्षति पुर्‍याउनु) गरेको खण्डमा तिनीहरूले यस बलिलाई चढाउनुपथ्र्यो भनी परमेश्‍वरले भन्‍नुभयो।

  • यस बलिमा जनावरको बलिदान र चाँदी वा सुनको हर्जाना तिर्नुपथ्र्यो।
  • यसका अतिरिक्त, आफूले क्षति पुर्‍याएको कुनै पनि कुराको भुक्तानि तिर्न दोषी व्‍यक्‍ति जिम्मेवार हुन्थ्यो।

(यो पनि हेर्नुहोस्: होमबलि, अन्‍नबलि, बलिदान, पापबलि)

​बाइबल सन्दर्भहरू:

१ शमूएल ६:३

२ राजा १२:१६

लेवी ५:५-६

गन्ती ६:१२

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H0817