ne_tw/bible/other/furnace.md

1.4 KiB
Raw Permalink Blame History

भट्टी

परिभाषा:

धेरै तापक्रममा कुनै कुरालाई तताउनको लागि प्रयोग गरिने ठुलो चुलोलाई भट्टी भनिन्छ।

  • पुरानो समयमा धेरैजसो भट्टीहरू धातुहरू पगालेर भाँडाहरू, गहनाहरू, हतियारहरू र मूर्तिहरू बनाउनको लागि प्रयोग गरिन्थ्यो।
  • माटोको भाँडाहरू बनाउनको लागि पनि भट्टीको प्रयोग गरिन्थ्यो।
  • अत्यन्तै तातो कुरालाई जनाउनलाई पनि भट्टी शब्दको प्रयोग गरिन्छ।

(यो पनि हेर्नुहोस्: झूटा देवता, छवि)

​बाइबल सन्दर्भहरू:

१ राजा ८:५१

उत्पत्ती १९:२८

हितोपदेश १७:३

भजनसंग्रह २१:९

प्रकाश ९:२

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H0861, H3536, H3564, H5948, H8574, G25750