ne_tw/bible/other/frankincense.md

1.6 KiB
Raw Permalink Blame History

सुगन्धित धूप

परिभाषा:

रूखको चोपबाट बनाइएको सुगन्धित मसलालाई सुगन्धित धूप भनिन्छ। यसलाई अत्तर र धूप बनाउनको लागि प्रयोग गरिन्छ।

  • यो मृत शरीरलाई गाड्न तयारीको लागि प्रयोग गरिने महत्त्‍वपूर्ण मसला हो। यसमा प्राकृतिक रूपमा निको पार्ने र शान्त पार्ने गुण पनि हुन्छ।
  • यो मसला यसको उपचार र शान्त गुणहरूको लागि पनि मूल्यवान छ।
  • पूर्वका ज्ञानी मानिसहरूले बेथलेहेमका येशूलाई भेट्न आउँदा ल्याएका तिनवटा उपहारमध्ये सुगन्धित धूप पनि एक थियो।

(यो पनि हेर्नुहोस्: बेथलेहेम, विद्वान पुरुषहरू)

​बाइबल सन्दर्भहरू:

१ इतिहास ९:२८-२९

प्रस्थान ३०:३४-३६

मत्ती २:११-१२

गन्ती ५:१५

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H3828, G30300