ne_tw/bible/other/fountain.md

1.9 KiB
Raw Permalink Blame History

झरना, स्रोत, मुहान

परिभाषा:

प्राकृतिक रुपले जमिनबाट वा कुनै बगिरहेको स्रोतबाट पानीको मुहानबाट माथि आउने पानीलाई “फोहरा”, र “छहरा” भनिन्छ।

  • यी शब्दहरू बाइबलमा परमेश्‍वरको आशिष्‌को स्रोतलाई जनाउनको लागि आलंकारिक रूपमा प्रयोग गरिएका छन्।
  • वर्तमान समयमा, यसले मानिसहरूद्वारा पानी पिउनको लागि बनाइएको फोहरालाई जनाउँछ। यसैले, यो शब्दको प्रयोग पानीको प्राकृतिक स्रोतलाई जनाउनलाई मात्र प्रयोग गरेमा राम्रो हुन्छ।
  • यस शब्दको अनुवादलाई "बाढी" शब्द कसरी अनुवाद गरिएको छ भनेर तुलना गर्नुहोस्।

(यो पनि हेर्नुहोस्: बाढी)

बाइबल सन्दर्भहरू:

२ पत्रुस २:१७

उत्पत्ती ७:११

उत्पत्ती ८:२

उत्पत्ती २४:१३

उत्पत्ती २४:४२

याकूब ३:११

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H0953, H1530, H1543, H3222, H4002, H4161, H4456, H4599, H4726, H5033, H5869, H5927, H6524, H6779, H8444, H8666, G02420, G40770