ne_tw/bible/other/foreigner.md

3.1 KiB
Raw Permalink Blame History

विदेशी, प्रवासी, परदेशमा बस्‍नु

परिभाषा:

"विदेशी" शब्दले अर्काको देशमा बसिरहेको व्यक्तिलाई जनाउँछ । "विदेशी"को निम्ति अर्को शब्द प्रवासी हो । परदेशमा बस्‍नु भनेको विदेशीको रूपमा अस्थायी रूपमा बस्‍नु हो ।

  • पुरानो नियममा, यो शब्दले विशेष गरी कुनै पनि व्यक्ति आफू बसिरहेको मानिसभन्दा फरक मानिस समूहबाट आएका व्यक्तिलाई जनाउँछ ।
  • विदेशी त्यो व्यक्ति पनि हो जसको भाषा र संस्कृति कुनै खास क्षेत्रको भन्दा फरक हुन्छ ।
  • उदाहरणको लागि, नाओमी र तिनको परिवार मोआबमा बसाइँ सर्दा तिनीहरू त्यहाँ विदेशी थिए । नाओमी र उनकी बुहारी रूथ पछि इस्राएलमा आउँदा, रूथलाई त्यहाँ "विदेशी" भनियो किनभने उनी मौलिक रूपमा इस्राएलकी थिइनन् ।
  • परदेशीचाहिँ अस्थायी विदेशी निवासीको निम्ति अर्को शब्द हो ।
  • तिनीहरूले ख्रीष्टलाई चिन्‍नुअघि, तिनीहरू परमेश्‍वरको करारप्रति "विदेशी" थिए भनी प्रेरित पावलले एफिसीहरूलाई भने ।
  • कहिलेकाहीँ "विदेशी" लाई "अपरिचित" भनी अनुवाद गरिन्छ, तर यसले अपरिचित वा अज्ञात व्यक्तिलाई मात्र जनाउनु हुँदैन ।

बाइबलका सन्दर्भहरूः

शब्द विवरणः

  • Strongs: H0312, H0628, H0776, H1471, H1481, H1616, H2114, H3937, H4033, H5236, H5237, H6154, H8453, G02410, G02450, G05260, G09150, G18540, G35810, G39270, G39410