ne_tw/bible/other/fisherman.md

1.6 KiB
Raw Permalink Blame History

मछुवाहरू, माछा मार्नेहरू

परिभाषा:

पैसा कमाउने उद्देश्यले पानीबाट माछा समात्‍ने मानिसहरू नै मछुवाहरू हुन् । नयाँ करारमा जलारीहरूले माछा समाउनको लागि जालको प्रयोग गर्थे ।

  • येशूले बोलाउनुअघि पत्रुस र अन्य चेलाहरूले माछा मार्ने काम गर्थे ।
  • इस्रायालको भूमिमा पानीको नजिक भएको हुनाले बाइबलमा माछा र माछा मार्ने मानिसहरूको सन्दर्भ धेरै ठाउँमा पाइन्छ ।
  • यो शब्दलाई “माछा मार्ने मानिसहरू” वा “माछा मारेर पैसा कमाउने मानिसहरू” भनेर पनि अनुवाद गर्न सकिन्छ ।

बाइबलका सन्दर्भहरूः

शब्द विवरणः

  • Strongs: H1728, H1771, H2271, G02310