ne_tw/bible/other/famine.md

2.3 KiB
Raw Permalink Blame History

अनिकाल

परिभाषा:

"अनिकाल"ले सामान्यतयाः वर्ष पर्याप्‍त नभएको कारणले कुनै देशमा वा क्षेत्रमा खानेकुराको चरम अभाव हुने कुरोलाई जनाउँछ ।

  • पानीको अभाव, बालीनालीमा लाग्‍ने रोगहरू र किराहरूजस्ता प्राकृतिक कारणले अन्‍नबाली नहुनुलाई जनाउँछ ।
  • अन्‍नबाली नष्टपार्ने शत्रुहरूजस्ता मानिसहरूले पनि खानेकुराको अभाव गराउन सक्छन् ।
  • कहिलेकाहीँ बाइबलमा मानिसहरूले परमेश्‍वरको विरुद्धमा पाप गर्दा जातिहरूलाई दण्ड दिने तरिकाको रूपमा उहाँले अनिकाल ल्याउनुभयो ।
  • आमोस ८:११ मा परमेश्‍वर मानिससँग नबोलेर उहाँका मानिसहरूलाई दण्ड दिनुभएको कुरालाई जनाउन “अनिकाल”लाई आलंकारिक रूपमा प्रयोग गरिएको छ । यसलाई तपाईंको भाषामा “चरम अभाव” वा “तीव्र क्षय” भनेर अनुवाद गर्न सकिन्छ ।

बाइबलका सन्दर्भहरूः

शब्द विवरणः

  • Strongs: H3720, H7458, H7459, G30420