ne_tw/bible/other/evildoer.md

1.3 KiB
Raw Permalink Blame History

दुष्कर्म गर्ने, दुष्कर्मी

परिभाषा:

"दुष्ट कार्य गर्ने" शब्दवलीले पापी र दुष्ट काम गर्ने मानिसहरूलाई सामान्यता बुझाँउछ।

  • यो शब्द परमेश्‍वरको आज्ञा पालना नगर्ने मानिसको लागि पनि प्रयोग गरिन्छ।
  • यो शब्दलाई कुनै कुरा “गर्ने” वा “बनाउने” वा “हुन दिने” अर्थमा “दुष्‍ट” वा “अधर्मी” भनेर पनि अनुवाद गर्न सकिन्छ।

(यो पनि हेर्नुहोस्: दुष्ट)

​बाइबल सन्दर्भहरू:

१ पत्रुस २:१३-१७

यशैया ९:१६-१७

लूका १३:२५-२७

मलाकी ३:१३-१५

मत्ती ७:२१-२३

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H0205, H6213, H6466, H7451, H7489, G00930, G04580, G20380, G20400, G25550