ne_tw/bible/other/envy.md

2.0 KiB
Raw Permalink Blame History

ईर्ष्या, लालच गर्नु

परिभाषा:

शब्द “ईर्ष्या” ले कुनै व्यक्‍तिले कुनै कुरो अधिकार गरेको कारणले वा उसका प्रशंसनीय योग्यताहरूको कारणले ऊप्रति डाही हुने अवस्थालाई जनाउँछ। शब्दवाली “लालच गर्नु” को अर्थ कुनै व्यक्‍तिप्रति यसरी ईर्ष्या गर्नु हुन्छ कि उसले त्यो व्यक्‍तिको चीज लिन दृढतापूर्वक इच्छा गर्छ।

  • ईर्ष्या साधारणतया अर्को व्यक्‍तिको सफलता, राम्रो भाग्य वा सम्पत्तिको कारणले उत्पन्‍न हुने प्रतिशोधको नकारात्मक अनुभूति हो।
  • लालच अर्को व्यक्‍तिको सम्पत्ति मात्र नभएर पति वा पत्‍नीसमेत लिन खोज्‍ने दृढ इच्छा हो।

(यो पनि हेर्नुहोस्: ईर्ष्यालु)

बाइबल सन्दर्भहरू:

१ कोरिन्थी १३:४-७

१ पत्रुस २:१

प्रस्थान २०:१७

मर्कूस ७:२०-२३

हितोपदेश ३:३१-३२

रोमी १:२९

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H0183, H1214, H1215, H2530, H3415, H5869, H7065, H7068, G08660, G19370, G22050, G22060, G37130, G37880, G41230, G41240, G41900, G53540, G53550, G53660