ne_tw/bible/other/dung.md

1.8 KiB
Raw Permalink Blame History

गोबर, मल

परिभाषा:

मानिस वा जनावरको मललाई “गोबर र दिसा” भनिन्छ। यसलाई मलमूत्र वा विष्‍ठा पनि भनिन्छ।

  • माटोलाई मलिलो पार्नको लागि प्रयोग गरिएको गोबरलाई मल पनि भनिन्छ।
  • सुकेको गोबरलाई इन्धनको रूपमा पनि प्रयोग गरिन्छ।
  • कुनै पनि कम मूल्यको कुरालाई जनाउनको लागि आलंकारिक रुपले “गोबर” भनिने गरिन्छ।
  • “पृथ्वीमा गोबरजस्तै भएर बाँच्‍नु” भन्‍नाले “जमिनमा छरिएको व्यर्थको गोबरजस्तै” भन्‍ने बुझिन्छ।
  • सायद यरूशलेमको दक्षिणी पर्खालमा भएको “फोहोरी ढोका (Dung gate)” मा फोहोर मैला थुपार्ने गरिन्थ्यो र त्यहाँबाट त्यसलाई सहरबाहिर लगिने गरिन्थ्यो।

(यो पनि हेर्नुहोस्: ढोका)

​बाइबल सन्दर्भहरू:

१ राजा १४:१०

२ राजा ६:२५

यशैया २५:१०

यर्मिया ८:२

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H0830, H1119, H1557, H1561, H1686, H1828, H6569, H6675, G28740