ne_tw/bible/other/desert.md

2.1 KiB
Raw Permalink Blame History

मरुभूमि, उजाड-स्थान

परिभाषा:

मरुभूमि वा उजाड-स्थान एकदमै थोरै मात्र बोटबिरुवाहरू उम्रन सक्‍ने सुख्खा र बाँझो ठाउँ हो ।

  • मरुभूमि सुख्खा मौसम भएको र थोरै मात्रामा बोटबिरुवा वा जनावरहरू भएको जमिन हो ।
  • अप्ठ्यारो अवस्थाले गर्दा थोरै मात्र मानिसहरू मरुभूमिमा बसोबास गर्छन्, यसैले यसलाई “उजाड-स्थान” भनिएको हो ।
  • “उजाड-स्थान” ले मानिसहरूभन्दा टाढाको निर्जन र एकान्त ठाउँलाई जनाउँछ ।
  • यो शब्दलाई “त्यागिएको ठाउँ” वा “टाढाको स्थान” वा “बसोबास नभएको ठाउँ” भनेर अनुवाद गर्न सकिन्छ ।

बाइबलका सन्दर्भहरूः

शब्द विवरणः

  • Strongs: H0776, H2723, H3293, H3452, H4057, H6160, H6723, H6728, H6921, H8047, H8414, G20470, G20480