ne_tw/bible/other/deer.md

1.8 KiB
Raw Permalink Blame History

मृग, मृगिणी, हरिण, सानो मृग, मृगको पाठो

परिभाषा:

हरिण जंगल वा पहाडहरूतिर बस्‍ने ठुलो र सुन्दर चारखुट्टे जनावर हो। भालेको शिरमा ठूला सिंगहरू हुन्छन्।

  • “मृगिणी” पोथी मृर्ग हो र यसको जीवितलाई “मृगको पाठो” भनिन्छ।
  • “हरिण” भाले मृग हो।
  • “सानो मृग” एक प्रकारको भाले मृग हो र यो अरू भन्दा केही सानो हुन्छ।
  • हरिणका साना र बलिया खुट्टा हुन्छन् जसले उसलाई धेरै माथि उफ्रन र चाँडो दौडन मद्दत गर्छन्।
  • यिनीहरूका खुरहररू चिरिएका हुन्छन् जसको कारण यिनीहरू जस्तोसुकै जमिनमा पनि सजिलैसित हिड्न सक्छन्।

(यो पनि हेर्नुहोस्: अज्ञातहरूलाई कसरी अनुवाद गर्ने)

​बाइबल सन्दर्भहरू:

२ शमूएल २२:३४

उत्पत्ती ४९:२१

अय्यूब ३९:२

भजनसंग्रह १८:३३

श्रेष्ठगीत २:७

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H0354, H0355, H0365, H3180, H3280, H6643, H6646