ne_tw/bible/other/dedicate.md

2.0 KiB
Raw Permalink Blame History

समर्पण गर्नु, समर्पण

परिभाषा:

कुनै कुरालाई निश्‍चित उद्धेश्यको लागि छुट्टयाएर राख्‍ने कामलाई समर्पण गर्नु भनिन्छ।

  • दाऊदले आफ्ना सुन र चाँदी परमेश्‍वरमा समर्पण गरे।
  • सामान्यतः “समर्पण” ले कुनै कुरालाई निश्‍चित उद्धेश्यको लागि छुट्टयाएर राख्‍नको लागि आयोजना गरिएको औपचारिक घटना वा समारोहलाई जनाउँछ।
  • परमेश्‍वरको लागि बलि चढाउने कुरा पनि वेदीको समर्पण गर्ने कामभित्रै पर्दथ्यो।
  • यरूशलेमको पर्खाल पुनर्निर्माण गरिसकेपछि नहेम्याहले इस्राएलीहरूलाई यसको समर्पण गर्नलाई अगुवाइ गरे। त्यस बखत भजन गाउने र बाजाहरू बजाउने काम पनि भएको थियो।

(यो पनि हेर्नुहोस्: प्रतिबद्ध)

​बाइबल सन्दर्भहरू:

१ इतिहास १५:११-१२

१ कोरिन्थी ६:९-११

१ राजा ७:५१

१ तिमोथी ४:५

२ इतिहास २:४-५

यूहन्‍ना १७:१८-१९

लूका २:२२-२४

शब्द तथ्याङ्कः

स्ट्रोंग्स H2596, H2597, H2598, H2764, H4394, H6942, H6944, G14560, G14570