ne_tw/bible/other/cry.md

2.0 KiB
Raw Permalink Blame History

रूनु, चिच्‍च्याउनु, आक्रोश

परिभाषा:

“रूनु”  वा "चिच्याउनु" शब्दहरूको अर्थ हुन्छ‒ ठुलो सोर निकालेर कराउनु।

  • “चिच्‍च्याउनु” को अर्थ हुन्छः जोडले कराउनु, खास गरी सहायताको अपेक्षा राखेर।
  • यसको अर्थ प्रार्थना गर्न पनि सकिन्छ।
  • यसलाई “आकस्मिक रूपमा बोलाउनु” वा “सहायताको लागि अनुरोध गर्नु” भनेर पनि अनुवाद गर्न सकिन्छ।
  • अभिव्‍यक्‍ति “म तपाईंको सामु चिच्‍च्याएँ” लाई “सहायताको लागि मैले तपाईंलाई पुकारेँ” वा “मेरो आपत्तिमा मैले तपाईंलाई सहायताको लागि आकस्मिक रूपमा पुकारेँ” भनी अनुवाद गर्न सकिन्छ।

(यो पनि हेर्नुहोस्: बोलाउनु, बिन्ती, प्रार्थना)

​बाइबलका सन्दर्भहरू:

  • अय्यूब २७:९
  • मर्कूस ५:५-६
  • मर्कूस ६:४८-५०
  • भजनसंग्रह २२:१-२

शब्द तथ्याङ्कः

  • स्ट्रोंग्स H1058, H2199, H2201, H6030, H6463, H6670, H6682, H6817, H6818, H6873, H6963, H7121, H7123, H7321, H7440, H7442, H7723, H7737, H7768, H7771, H7775, H8663, G03100, G03490, G08630, G09940, G09950, G19160, G20190, G27990, G28050, G28960, G29050, G29060, G29290, G43770, G54550