ne_tw/bible/other/concubine.md

1.6 KiB
Raw Permalink Blame History

उपपत्‍नी

परिभाषा:

उपपत्‍नी एक स्‍त्री हो, जो पहिले नै पत्‍नी भएको पुरूषको लागि माध्यमिक पत्‍नी हुन्छे। साधारणतया, उपपत्‍नी त्यस पुरूषसित वैधानिक रूपमा विवाह नगरिएकी स्‍त्री हुन्छे।

  • पुरानो करारमा भित्रिनीहरू अक्सर स्‍त्री नोकर्नीहरू हुन्थे।
  • सैनिक जित वा ऋण भुक्तानीमार्फत उपपत्‍नीलाई किन्‍न सकिन्थ्यो।
  • राजाको लागि धेरै उपपत्‍नीहरू हुनु अक्सर शक्तिको चिन्ह हुन्थ्यो।
  • उपपत्‍नी राख्‍ने अभ्यास परमेश्‍वरको इच्छाको विरूद्धमा हो भनी नयाँ करारले सिकाउँछ।

​बाइबलका सन्दर्भहरू:

  • २ शमूएल ३:७
  • उत्पत्ती २२:२४
  • उत्पत्ती २५:५-६
  • उत्पत्ती ३५:२१-२२
  • उत्पत्ती ३६:१२
  • न्यायकर्ताहरू १९:१-२

शब्द तथ्याङ्कः

  • स्ट्रोंग्स H3904, H6370