ne_tw/bible/other/companion.md

1.5 KiB
Raw Permalink Blame History

साथी, सहकर्मी, साथी

तथ्यहरूः

“सङ्गी” शब्दले मित्रता वा विवाहजस्ता कुराहरूमा कसैसित सँगै जाने व्‍यक्‍ति वा कसैसित सम्बन्धित हुने व्‍यक्‍तिलाई जनाउँछ।

  • सङ्गीले सँगसँगै अनुभव गर्छ; सँगसँगै खाना बाँडचुँड गर्छ र एक अर्कालाई सहयोग गर्नुका साथै उत्साह दिन्छ।
  • सन्दर्भमा आधारित रहेर यस शब्दलाई “मित्र” वा “सहयात्री” वा “सहयोग गर्ने व्‍यक्‍ति जो सँगै जान्छ” भन्‍ने जस्ता शब्द वा पदावलीहरूद्वारा अनुवाद गर्न सकिन्छ।

​बाइबलका सन्दर्भहरू:

  • इजकिएल ३७:१६
  • हिब्रू १:९
  • हितोपदेश २:१७
  • भजनसंग्रह ३८:११-१२

शब्द तथ्याङ्कः

  • स्ट्रोंग्स H0251, H0441, H2269, H2270, H2273, H2278, H3674, H3675, H4828, H7453, H7462, H7464, G28440, G33530, G48980, G49040