ne_tw/bible/other/commit.md

2.9 KiB
Raw Permalink Blame History

प्रतिबद्ध, प्रतिबद्ध, प्रतिबद्धता

परिभाषा:

शब्दहरू “प्रतिबद्धता जनाउनु” र “प्रतिबद्धता” ले कुनै कुरा गर्ने निर्णय वा प्रतिज्ञालाई जनाउँछन्।

  • कुनै कुरा गर्न प्रतिज्ञा गर्ने व्‍यक्‍तिलाई त्यो कुरा गर्न प्रतिबद्ध व्‍यक्‍ति भनेर पनि बयान गरिन्छ।
  • कुनै व्‍यक्‍तिलाई कुनै काम “दिनु” को अर्थ उसलाई त्यो काम सुम्पनु भन्‍ने हुन्छ। उदाहरणको लागि, २ कोरिन्थीमा पावल भन्छन्, कि मानिसहरूलाई परमेश्‍वरसित मिलाप गराउनका लागि मदत गर्ने सेवा-कार्य परमेश्‍वरले हामीलाई दिनुभएको छ।
  • “गर्नु” र “प्रतिबद्ध” शब्दहरूले अक्सर गलत क्रियाकलाप गर्ने कुराहरूलाई पनि जनाउन सक्छन्, जस्तैः “पाप गर्नु” वा “व्यभिचार गर्नु” वा “हत्या गर्नु।”
  • अभिव्‍यक्‍ति “उसलाई काम दिइयो” लाई “उसलाई जिम्मा दिइयो” वा “उसलाई काम सुम्पियो” वा “उसलाई काम तोकियो” भनेर पनि अनुवाद गर्न सकिन्छ।
  • “प्रतिबद्धता” लाई “दिइएको काम” वा “गरिएको प्रतिज्ञा” भनेर पनि अनुवाद गर्न सकिन्छ।

(यो पनि हेर्नुहोस्: व्यभिचार, विश्‍वासयोग्य, प्रतिज्ञा, पाप)

​बाइबलका सन्दर्भहरू:

  • १ इतिहास २८:७
  • १ पत्रुस २:२१-२३
  • यर्मिया २:१२-१३
  • मत्ती १३:४१
  • भजनसंग्रह ५८:२

शब्द तथ्याङ्कः

  • स्ट्रोंग्स H0539, H0817, H1361, H1497, H1500, H1540, H1556, H2181, H2388, H2398, H2399, H2403, H4560, H4603, H5003, H5753, H5766, H5771, H6213, H6466, H7683, H7760, H7847, G02640, G20380, G27160, G34290, G34310, G38600, G38720, G39080, G41020, G41600, G42030