ne_tw/bible/other/commander.md

1.8 KiB
Raw Permalink Blame History

कमाण्डर

परिभाषा:

“कमान्डर” शब्दले सेनाको अगुवालाई जनाउँछ, जो सिपाहीहरूको निश्‍चित समूहलाई अगुवाइ गर्न र आज्ञा दिन जिम्मेवार हुन्छ।

  • एक कमाण्डर सिपाहीहरूको सानो समूह वा ठूलो समूह, जस्तै एक हजार मानिसहरूको जिम्मेवार हुन सक्छ।
  • यो शब्द यहोवालाई स्वर्गदूत सेनाहरूको कमाण्डरको रूपमा उल्लेख गर्न पनि प्रयोग गरिन्छ।
  • "कमाण्डर" लाई अनुवाद गर्ने अन्य तरिकाहरू समावेश हुन सक्छन्, "नेता" वा "कप्तान" वा "अधिकारी।"
  • सेनालाई "कमान्ड" गर्ने शब्दलाई "नेतृत्व" वा "नियन्त्रित हुनु" भनेर अनुवाद गर्न सकिन्छ।

(यो पनि हेर्नुहोस्: आज्ञा, शासक, कप्तान)

​बाइबलका सन्दर्भहरू:

  • १ इतिहास ११:४-६
  • २ इतिहास ११:११-१२
  • दानिएल २:१४
  • मर्कूस ६:२१-२२
  • हितोपदेश ६:७

शब्द तथ्याङ्कः

  • स्ट्रोंग्स H2710, H2951, H1169, H4929, H5057, H6346, H7101, H7262, H7218, H7227, H7229, H7990, H8269, G55060