ne_tw/bible/other/chariot.md

2.1 KiB
Raw Permalink Blame History

रथ, सारथी

परिभाषा:

प्राचीन समयमा रथ हलुङ्गो, दुई-पाङ्ग्रे गाडा थियो, जसलाई घोडाहरूले तान्थे।

  • युद्ध र यात्राको लागि प्रयोग गर्दै मानिसहरू रथहरूमा बस्‍ने या उभिने गर्थे।
  • युद्धमा रथहरू हुने सेनासित रथहरू नहुने सेनासित भन्दा गति र चालको लागि बेसी मौका हुन्थ्यो।
  • प्राचीन मिश्री र रोमीहरू घोडा र रथहरूको प्रयोगको लागि परिचित थिए।

(यो पनि हेर्नुहोस्: अज्ञातहरूलाई कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: मिश्र, रोम)

​बाइबलका सन्दर्भहरू:

  • १ राजा ९:२२
  • २ इतिहास १८:२८-३०
  • प्रेरित ८:२९
  • प्रेरित ८:३८
  • दानिएल ११:४०-४१
  • प्रस्थान १४:२५
  • उत्पत्ती ४१:४३

​बाइबलका कथाहरूबाट उदाहरणहरू:

  • १२:१० यसकारण तिनीहरूले इस्राएलीहरूलाई समुद्रको बाटोमा पछ्याए, तर परमेश्‍वरले मिश्रीहरूलाई आतंकित बनाउनुभयो र तिनीहरूका रथहरू अड्काइदिनुभयो।

शब्द तथ्याङ्कः

  • स्ट्रोंग्स H2021, H4817, H4818, H7393, H7395, H7398, G07160, G44800