ne_tw/bible/other/bookoflife.md

2.0 KiB
Raw Permalink Blame History

जीवनको पुस्तक

परिभाषा:

शब्दावली “जीवनको पुस्तक” ले त्यसलाई जनाउँछ, जहाँ परमेश्‍वरले आफूले छुटकारा दिई अनन्त जीवन दिनुभएका सबै मानिसहरूका नाउँ लेख्‍नुभएको छ।

  • प्रकाशको पुस्तकले यसलाई “थुमाको जीवनको पुस्तक” भनेको छ। यसलाई “परमेश्‍वरका थुमा येशूको जीवनको पुस्तक” भनी अनुवाद गर्न सकिन्छ। क्रुसमा येशूको बलिदानले मानिसहरूका पापको भुक्तानि चुकायो, ताकि उहाँमाथि विश्‍वास गरेर तिनीहरूले अनन्त जीवन पाउन सकून्।
  • “पुस्तक” को लागि प्रयोग गरिएको शब्दको अर्थ “मुट्ठा” वा “पत्र” वा “लेख” वा “कानुनी कागजात” पनि हुन सक्छ। यो शाब्दिक वा आलङ्कारिक हुन सक्छ।

(यो पनि हेर्नुहोस्: अनन्त, भेडा, जीवन, बलिदानपाण्डुलिपि)

​बाइबलका सन्दर्भहरू:

  • फिलिप्पी ४:३
  • भजनसंग्रह ६९:२८-२९
  • प्रकाश ३:५-६
  • प्रकाश २०:११-१२

शब्द तथ्याङ्कः

  • स्ट्रोंग्स H2416, H5612, G09760, G22220